हामीबीच आँधी आए, मनमुटाव र चोट पनि भए, तर ती सबै पार गर्दै आज पनि हाम्रो माया उस्तै जीवित छ। Valentine’s Day ले सम्झाउँछ— साँचो प्रेम भनेको सजिलो हुनु होइन, संगै टिकिरहनु हो।” ❤️🌹